Politician and Social Activist

मेरो व्यत्तिगत व्लगमा यहाँहरुलाई हार्दिक स्वागत छ । मेरो व्लगमा रहेका सामाग्री के कस्ता लाग्छन, कृपया आफ्नो सुझाव सामाग्रीको अन्त्यमा रहेको कमेन्ट बक्स वा मेरो इमेल आइडीमा सुझाव दिनुहोला । धन्यबाद ।

मिटरब्याज पीडितका गुनासा सम्बोधन गर्न सीडीओ कार्यालयमा डेस्क स्थापना

गृह मन्त्रालयले मिटरब्याज पीडितहरुका उजुरी र निवेदन संकलन गरी तत्काल गुनासा सम्बोधन गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ । 

Share:

नेपालको राजनीतिमा मदन भण्डारीको रहस्यमय मृत्युले पारेको आघात

१९९३ मे १६ गते नेपालको इतिहासका लागि एउटा कालो दिन बन्यो। यस दिन तत्कालीन नेपालका सबैभन्दा लोकप्रिय नेता मदन भण्डारीको एक विचित्र दुर्घटनामा निधन भयो।

Share:
Copyright © Prem Narayan Gaire Design By : Bhuban kc